ne_tq/2ki/12/02.md

460 B

योआशले किन हरसमय परमप्रभुको दृष्‍टिमा जे ठिक थियो त्‍यही गरे?

योआशले हरसमय परमप्रभुको दृष्‍टिमा जे ठिक थियो त्‍यही गरे किनभने पुजारी यहोयादाले तिनलाई सल्‍लाह दिने गर्थे ।