ne_tq/2ki/11/17.md

492 B

यहोयादाले करार बाँधेपछि मानिसहरूले के गरे?

यहोयादाले करार बाँधेपछि मानिसहरूले बालको मन्दिर भत्काइदिए, बालका वेदीहरू र मूर्तिहरूलाई टुक्राटुक्रा पारे र बालको पुजारी मत्तानलाई मारे ।