ne_tq/2ki/11/16.md

341 B

अतल्‍याहलाई किन राजाको घरमा मारियो?

पुजारीले, "तिनलाई परमप्रभुको मन्दिरभित्र नमार" भनेको कारण अतल्‍याहलाई राजदरबारमा मारियो ।