ne_tq/2ki/11/07.md

418 B

विश्रामको दिनमा काम नगरेका दुईवटा दलले के गर्नुपर्‍थ्‍यो?

विश्रामको दिनमा काम नगरेका दुईवटा दलले राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्‍थ्‍यो ।