ne_tq/2ki/11/04.md

705 B

राजाको छोरालाई देख्नुभन्दा अगाडि सयौँ करीहरू र पहरादारहरूका कमान्‍डरहरूले के गर्नुपर्‍थ्‍यो?

सयौँ करीहरू र पहरादारहरूका कमान्‍डरहरूले यहोयादासित करार बाँध्‍नुपर्‍थ्‍यो र परमप्रभुको मन्दिरमा शपथ खानुपर्‍थ्‍यो । त्‍यसपछि तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।