ne_tq/2ki/10/34.md

477 B

येहूसँग सम्बन्धित अरू कुराहरू कहाँ लेखिएका थिए?

येहूसँग सम्बन्धित अरू कुराहरू तिनले गरेका सबै कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका थिए ।