ne_tq/2ki/10/30.md

676 B

येहूका सन्तानहरू चौँथो पुस्तासम्म किन इस्राएलको सिंहासनमा बस्‍ने थिए?

येहूले परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, त्यही गरेको कारणले र आहाबको घरानालाई उहाँ ह्रदयमा भएअनुसार गरेको हुनाले तिनका सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍ने थिए ।