ne_tq/2ki/10/24.md

416 B

बालका कुनै आराधकहरू उम्के भने के हुनेछ?

बालका कुनै आराधकहरू उम्के भने जसले उक्त मानिसलाई उम्कन दियो त्यसको प्राण उम्कने व्यक्तिको प्राणको सट्टामा लिइनेछ ।