ne_tq/2ki/10/07.md

527 B

धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावकले राजाका छोराहरूलाई के गरे?

तिनीहरूले सत्तरी जना राजाका छोराहरूलाई समाते र तिनीहरूलाई मारे र तिनीहरूका शिरलाई टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।