ne_tq/2ki/10/05.md

427 B

धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावकले किन कसैलाई राजा बनाएनन्?

दुई जना राजा पनि येहूको सामु खडा हुन नसकेको थाहा पाएका कारणले तिनीहरूले कसैलाई राजा बनाएनन् ।