ne_tq/2ki/10/03.md

633 B

येहूको पत्रले आहाबका सन्तानहरूका धर्म-गुरूहरू र अभिभावकहरूलाई के गर्न भने?

आहाबका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान्‍न र तिनलाई तिनको पिताको सिंहासनमा राख्‍न भनी येहूको पत्रले धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावकलाई भन्यो ।