ne_tq/2ki/09/35.md

353 B

ईजेबेललाई किन कसैले पनि गाड्‍न सकेन?

जब तिनीहरू ईजेबेललाई गाड्‍न गए, तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।