ne_tq/2ki/09/30.md

363 B

येहू यिजरेलमा आउँदा के भयो?

जब येहू यिजरेलमा आए, ईजेबेलले यो कुरा सुनिन् र तिनले आफ्ना आँखामा गाजल लगाइन् कपाल बाटिन् र झ्यालबाट हेरिन् ।