ne_tq/2ki/09/26.md

407 B

परमप्रभुको वचनअनुसार के कुराहरू हुन आउनेछन् भनी बताइएको थियो?

परमप्रभुको वचनअनुसार यारोमलाई मारेर लगी त्यसलाई त्‍यही खेतमा फालिनेछ भनी बताइएको थियो ।