ne_tq/2ki/09/24.md

427 B

यारोमको काँधको बिचैमा येहूले प्रहार गरेपछि के भयो?

येहूले यारोमको काँधको बिचैमा येहूले प्रहार गरिसकेपछि काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे ।