ne_tq/2ki/09/12.md

658 B

येहूले आफू राजा अभिषेक भएको बताइसकेपछि येहूका मालिकका सेवकहरूले के गरे?

येहूले आफू राजा अभिषेक भएको बताइसकेपछि प्रत्‍येक सेवकहरूले आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, "येहू राजा हुनुहुन्छ ।"