ne_tq/2ki/08/27.md

406 B

परमप्रभुको दृष्‍टिमा जे खराब छ त्‍यही अहज्‍याहले किन गरे?

अहज्‍याहले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्‍यही गरे किनकि तिनी आहाबका घरानाका ज्‍वाइँ थिए ।