ne_tq/2ki/08/14.md

605 B

हजाएलले अरामका राजालाई तिनी निको हुनेछन् भनेपछि तिनले राजा बेन-हददलाई के गरे?

हजाएलले अरामका राजा बेन-हददलाई तिनी निको हुनेछन् भनेपछि तिनले एउटा कम्बल लिए र त्‍यसलाई पानीमा चोपेर राजा बेन-हददको मुखमा राखिदए जसको कारण तिनी मरे ।