ne_tq/2ki/08/05.md

521 B

जब एलीशाले मृत्‍युबाट फेरि जीवित पारेका बच्‍चाकी आमा आइन् तब गहेजीले राजालाई के कुरा बताउँदै थिए?

गेहजीले एलीशाले कसरी मरेको बच्‍चालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताउँदै थिए ।