ne_tq/2ki/08/01.md

752 B

एलीशाले जुन स्‍त्रीको छोरालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए ,तिनी पलिश्तीहरूको देशमा सात वर्ष किन बसिन्?

जुन स्‍त्री‍को छोरालाई एलीशाले मृत्‍युबाट फेरि जिवित पारेका थिए,तिनी पलिश्तीहरूको देशमा सात वर्ष बसिन् किनकि परमप्रभुले अनिकाल ल्याउने वचन दिनुभएको थियो भनी एलीशाले भने ।