ne_tq/2ki/07/18.md

680 B

"यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ," भनेर एलीशाले अधिकारीलाई बताउदा तिनले के भने?

"हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?" भनेर अधिकारीले एलीशालाई भने ।