ne_tq/2ki/07/12.md

650 B

अरामीहरूले आफ्नो छाउनी छाडेर भाग्‍नुको कारण के हो भनेर राजाले सोचे?

राजाले सोचे कि तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । त्यसपछि जब इस्राएलीहरू सहरबाट बाहिर आउनेछन्, तब अरामीहरूले तिनीहरूलाई जिउँदै समात्नेछन् र सहरभित्र पस्‍नेछन् ।