ne_tq/2ki/07/11.md

437 B

अरामीहरूले आफ्नो छाउनी छोडेर भागेको भन्‍ने कुरा पालेहरूलाई बताइएपछि तिनीहरूले के गरे?

अरामीहरूले आफ्नो छाउनी छाडेर गए भनी पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए ।