ne_tq/2ki/07/06.md

839 B

इस्राएलका राजाले हित्ती र मिश्रीहरूका राजाहरूलाई अरामीहरूका विरुद्ध भाडामा ल्याएका छन् भनेर अरामी सेनाले किन सोचे?

इस्राएलका राजाले हित्ती र मिश्रीहरूका राजाहरूलाई अरामीहरूका विरुद्ध भाडामा ल्याएका छन् भनेर अरामी सेनाले सोचे किनकि तिनीहरूले रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुने ।