ne_tq/2ki/07/03.md

549 B

कुष्‍ठरोग लागेका चार मानिस अरामीहरूका सेना भएको ठाउँमा किन गए?

ती चार कुष्‍ठरोगीहरू अरामीहरूका सेनाकहाँ गए किनकी तिनीहरू त्यही बसीरहे वा सहरभित्र गए मर्लान् त्यसैले अरामीहरूका सेना भएको ठाउँमा जाऔँ भने ।