ne_tq/2ki/06/32.md

469 B

जब सन्देशवाहक एलीशाकहाँ आए तब तिनले धर्म-गुरुहरूलाई के गर्न भने?

जब समाचारवाहक एलीशाकहाँ आए तब तिनले धर्म-गुरुहरूलाई ढोका थुनिदिनुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् भने ।