ne_tq/2ki/06/28.md

911 B
Raw Permalink Blame History

स्‍त्रीलाई के कुराले कष्‍ट दिंदैछ भनेर त्यसले राजालाई बताइन्?

त्यसले जवाफ दिई, "यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’ त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ, तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।"