ne_tq/2ki/06/20.md

369 B

परमप्रभुले आरामीहरूको आँखा खोलिदिनुहुँदा तिनीहरू कहाँ थिए?

परमप्रभुले आरामीहरूको आँखा खोलिदिनुहुँदा तिनीहरू सामरिया सहरको बीचमा थिए ।