ne_tq/2ki/06/19.md

458 B

एलीशाले अरामीहरूलाई कसरी सामरियामा पुर्‍याए?

तिनीहरूलाई अन्धा तुल्याउनुहोस् भनी एलीशाले परमप्रभुलाई बिन्ती गरे र त्यसपछि आफूलाई पछ्याउनु भनेर एलीशाले तिनीहरूलाई भने ।