ne_tq/2ki/02/14.md

330 B

जब एलीशाले एलियाको खास्टोले पानीमा हिर्काए तब के भयो?

जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।