ne_tq/2jn/01/07.md

638 B

यूहन्‍नाले ती मानिसहरूलाई के भनेर सम्बोधन गरेका छन् जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् ?

येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्ने मानिसहरूलाई यूहन्‍नाले छली र ख्रीष्‍ट विरोधी भनेर सम्बोधन गरेका छन् [१:७]