ne_tq/2jn/01/04.md

376 B

यूहन्‍ना किन आनन्दित हुँदै छन् ?

यूहन्‍ना आनन्दित हुँदै छन् किनभने तिनले ती महिलाका केही छोराछोरीलाई सत्यतामा हिँडिरहेका भेट्टाएका छन् [१:४]