ne_tq/2co/13/11.md

565 B

निष्कर्षमा, कोरिन्‍थीहरूले के गरेको पावल चाहन्थे ?

पावलले तिनीहरू आनन्दित भएको, पुनर्स्थापनाको निम्‍ति काम गरेको, एक-अर्कासँग सहमत भएको, शान्तिमा जिएको र एक-आपसमा पवित्र चुम्बनले अभिवादन गरेको चाहन्थे । [१३:११-१२]