ne_tq/2co/13/10.md

983 B

पावलले यी कुराहरू आफू कोरिन्थका सन्‍तहरूदेखि टाढा हुँदा नै किन लेखे ?

पावलले तिनीहरूसँग हुँदा तिनले तिनीहरूसँग कठोरतासाथ काम गर्नु नपरोस् भनी तिनले यो लेखे । [१३:१०]

प्रभुले पावललाई दिनुभएको अधिकारलाई तिनले कोरिन्थका सन्‍तहरूको सन्दर्भमा कसरी प्रयोग गर्न चाहन्थे ?

पावलले तिनको अधिकार कोरिन्थका सन्‍तहरूलाई भत्काउन होइन, निर्माण गर्नका लागि प्रयोग गर्न चाहे । [१३:१०]