ne_tq/2co/13/02.md

346 B

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा कति पटक आइसकेका थिए ?

२ कोरिन्‍थीको पत्र लेख्दा पावल कोरिन्थमा २ पटक आइसकेका थिए । [१३:१-२]