ne_tq/2co/12/21.md

896 B

परमेश्‍वरले तिनलाई के गर्नु होला भनी पावल डराए ?

परमेश्‍वरले तिनलाई कोरिन्थका सन्‍तहरूका सामु नम्र तुल्याउनुहुन्छ कि भनी डराए । [१२:२१]

के कारणले पहिले पाप गरेका कोरिन्थका धेरै सन्‍तहरूका निम्‍ति पावलले शोक गर्नुपर्ला भन्छन्‌ ?

तिनीहरूले पहिले नै गरेका अशुद्धता, व्यभिचार र कामवासनाको पश्‍चात्ताप गरेका छैनन्‌ कि भनी पावल डराए । [१२:२१]