ne_tq/2co/12/20.md

498 B

पावल कोरिन्थका सन्‍तहरूकहाँ जाँदा के कुरा पाऊलान्‌ भनी डराए ?

पावलले तिनीहरू माझ झगडा, डाह, क्रोध, स्वार्थी आकाङ्क्षा, बदख्वाइँ, निन्दा-चर्चो, अभिमान र गोलमाल भेट्टाऊलान्‌ भनी डराए । [१२:२०]