ne_tq/2co/12/14.md

475 B

कोरिन्‍थीहरूका निम्‍ति पावल किन बोझ हुँदैन थिए भनी तिनले भने ?

पावलले तिनीहरूको कुनै पनि चाह गरेको होइनन्‌ भन्‍ने देखाउन तिनीहरूलाई यसो भने । तिनले तिनीहरूलाई नै चाहन्थे । [१२:१४]