ne_tq/2co/12/12.md

526 B

कोरिन्‍थीहरूबिच के कुरा पुरा धैर्यसाथ प्रस्तुत गरिएको थियो ?

तिनीहरूकहाँ प्रेरितका साँचा चिन्हहरू अर्थात् चिन्हहरू, आश्‍चर्यकर्महरू र शक्‍तिका कामहरू पुरा धैर्यसाथ प्रस्तुत गरिएको थियो । [१२:१२]