ne_tq/2co/12/06.md

473 B

यदि पावलले घमण्ड गरे पनि यसमा मूर्खता हुने थिएन भनी तिनले किन भन्छन्‌ ?

पावलले गर्व गर्नु तिनको निम्‍ति कुनै मूर्खता हुँदैनथ्यो भन्छन्‌, किनकि तिनले सत्य बोलिरहेका हुन्थे । [१२:६]