ne_tq/2co/12/02.md

422 B

चौध वर्षअगि ख्रीष्‍टमा भएका मानिसलाई के भयो ?

ऊ तेस्रो स्वर्गमा उचाली लगियो; उसलाई स्वर्गलोकमा उचाली लगियो र कसैलाई पनि बताउन नहुने कुराहरू उसले सुन्यो । [१२:२]