ne_tq/2co/11/26.md

1.0 KiB

पावलले सहेका केही निर्दिष्‍ट खतरहरू के-के थिए ?

पावलले यहूदीहरूको हातबाट पाँच पटक उनन्चालिस कोर्रा खाए; तिन पटक पिटिए; एक पटक ढुङ्गाले हानिए; तिन पटक तिनी चढेको जहाज ध्वस्त भयो; तिनले एक दिन र एक रात समुद्रमा बिताए । तिनी नदीहरू, डाँकुहरू, आफ्नै मानिसहरू, गैरयहूदीको जोखिममा थिए । तिनी सहरहरू, उजाड-स्थान, समुद्र र झुटा भाइहरूको जोखिमहरूमा परे । पावल दमस्कसका शासकको जोखिममा पनि परे । [११:२४-२६, ३२]