forked from WA-Catalog/ne_tq
1.0 KiB
1.0 KiB
पावलले सहेका केही निर्दिष्ट खतरहरू के-के थिए ?
पावलले यहूदीहरूको हातबाट पाँच पटक उनन्चालिस कोर्रा खाए; तिन पटक पिटिए; एक पटक ढुङ्गाले हानिए; तिन पटक तिनी चढेको जहाज ध्वस्त भयो; तिनले एक दिन र एक रात समुद्रमा बिताए । तिनी नदीहरू, डाँकुहरू, आफ्नै मानिसहरू, गैरयहूदीको जोखिममा थिए । तिनी सहरहरू, उजाड-स्थान, समुद्र र झुटा भाइहरूको जोखिमहरूमा परे । पावल दमस्कसका शासकको जोखिममा पनि परे । [११:२४-२६, ३२]