forked from WA-Catalog/ne_tq
831 B
831 B
तिनीहरूले घमण्ड गरेको बारेमा पावल समान ठान्नेहरूको तुलनामा पावलका घमण्डहरू के-के थिए ?
पावल तिनीसँग समान हुन चाहनेहरूजस्तै एक हिब्रू, इस्राएली र अब्राहामका सन्तान थिए । पावल तिनीहरूभन्दा बढी कडा श्रममा, कैदहरूमा, अनगिन्ती कुटाइहरूमा, मृत्युसम्मकै कैयौँ खतराहरू सामना गर्नेहरूमा ख्रीष्टका सेवक थिए । [११:२२-२३]