ne_tq/2co/11/20.md

707 B

कोरिन्थका सन्‍तहरूले खुसीसाथ सहन्छन्‌ भनी पावलले कोसँग भने ?

तिनीहरूले मूर्खहरूलाई, तिनीहरूलाई दास बनाउनेहरूलाई, तिनीहरूमा फुट ल्याउनेहरूलाई, तिनीहरूबाट फाइदा उठाउनेहरूलाई, धाक लगाउनेहरूलाई वा मुखमा तिनीहरूलाई थप्पड लाउनेहरूलाई खुसीसाथ सहन्छन्‌ भने । [११:१९-२०]