ne_tq/2co/11/02.md

630 B

कोरिन्थका सन्‍तहरूका निम्‍ति पावलसँग किन ईश्‍वरीय डाह थियो ?

तिनी तिनीहरूका निम्‍ति डाही भए, किनभने तिनले तिनीहरूलाई ख्रीष्‍टको निम्‍ति शुद्ध कन्याको रूपमा प्रस्तुत गर्न अर्थात् एउटा पतिलाई विवाहको निम्‍ति प्रतिज्ञा गरेका थिए । [११:२]