ne_tq/2co/10/15.md

688 B

पावलको घमण्डका सिमाहरू के-के थिए ?

कोरिन्‍थीहरूसम्म पुग्दा पनि तिनीहरूको घमण्ड परमेश्‍वरले तिनीहरूलाई दिनुभएको क्षेत्रमा रहन्थ्यो भने । पावलले अरूहरूका श्रममा अर्थात् अरूको क्षेत्रभित्र गरिएका कामहरूको बारेमा तिनीहरूले घमण्ड गर्दैनन्‌ भने । [१०:१३,१५,१६]