ne_tq/2co/10/12.md

564 B

आफ्नै प्रशंसा गर्नेहरूले तिनीहरूको अन्‍तर्दृष्‍टि थिएन भन्‍ने देखाउन के गरे ?

तिनीहरूसँग अन्‍तर्दृष्‍टि नभएको तिनीहरूले देखाए, किनभने तिनीहरूले एक-अर्कासँग मात्र मापन गरे र एक-अर्कासँग मात्र तुलना गरे । [१०:१२]