ne_tq/2co/10/11.md

488 B

तिनी पत्रले निर्दिष्‍ट गरेभन्दा फरक व्यक्‍ति थिए भन्‍नेहरूलाई पावलले के भने ?

पावल कोरिन्थका सन्‍तहरूसँग रहँदा पनि तिनी टाढा हुँदा तिनले पत्रद्वारा भनेका जस्तै हुनेछन्‌ भने । [१०:११]