ne_tq/2co/10/10.md

531 B

केही मानिसहरूले पावल र तिनका पत्रहरूको बारेमा के भनिरहेका थिए ?

पावलका पत्रहरू धेरै गम्भीर र शक्‍तिशाली थिए, तर शारीरिक रूपमा तिनी कमजोर थिए र तिनका वचनहरू सुन्‍न योग्यका थिएनन्‌ भनिरहेका थिए । [१०:१०]